बुटिक तालिम मुक्त कमलरीहरु घोराही उपमहानगरपालिकाको सहयोगमा एक महिने बुटिक तालिम लिँदै । बुटिक तालिम लिएपछि स्वरोजगार बन्न पाइने आशामा उनीहरु खुशी छन् । तस्बिर: रञ्जिता अधिकारी÷रासस यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? 0Like0Love0Haha0Shocked0Sad0Angry