श्री राधाष्टमीको उपलक्ष्यमा शोभायात्राका केही झलक


 

 

 

 

भक्तपुर,  १९  भदौ (असनबजार पत्रिका)  :  भदौ १९ गते राधाष्टमीको उपलक्ष्यमा श्रीकृष्ण प्रणामी संघले भक्तपुरमा एक शोभायात्रा निकालेका छन् । शोभायात्राका क्रममा प्रणामी संघ आबद्ध भक्तजनहरूले नाचगान गरेर श्री राधा र श्री कृष्णप्रति आफ्नो श्रद्धा, भक्तिभाव प्रदर्शन गरेका छन् । तस्बिरमा शोभायात्राका केही झलक ।

 

 

 

 

 

 

 


(तस्बिरः उज्ज्वल झा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?