Category: तस्वीरमा समाचार

पोखरा विमानस्थलको निर्माण कार्य

पोखरा विमानस्थलको निर्माण कार्य

पोखराको छिनेडाँडामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी सिएएमसी इन्जिनियरिङ कम्पनीले जग्गा सम्याउने

प्रधानमन्त्री देउवा चुनावी सभामा

प्रधानमन्त्री देउवा चुनावी सभामा

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराको अजयमेरुमा आइतबार आयोजना गरिएको चुनावी सभामा सहभागी

प्रम देउवा चुनावी सभामा

प्रम देउवा चुनावी सभामा

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार डडेल्धुराको अमरगढीस्थित बागबजारमा आयोजित चुनावी सभालाई सम्बोधन