Category: तस्वीरमा समाचार

जेब्राक्रस प्रयोग गर्न सचेत गराउँदै

जेब्राक्रस प्रयोग गर्न सचेत गराउँदै

काठमाडौँको त्रिपुरेश्वरमा ट्राफिक सप्ताहको तेस्रो दिन मंगलबार जेब्राक्रसबाट बाटो काट्न पैदल यात्रुलाई सचेत गराउँदै ट्राफिक

आदिकवि भानुभक्त जन्मजयन्ती

आदिकवि भानुभक्तको २०५औँ जन्मजयन्तीका अवसरमा शुक्रबार काठमाडौँको कमलादीमा आयाजित प्रभातफेरीमा सहभागी विद्यार्थी । तस्बिर: रोशन

राष्ट्रिय प्रतिभा पुरस्कार उपाध्यायलाई

राष्ट्रिय प्रतिभा पुरस्कार उपाध्यायलाई

प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँमा बुधबार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्धारा आयोजित कायक्रममा राष्ट्रिय