प्रदेश नम्बर २ को जनकपुरमा बिहीबार सपथग्रहण गर्दै मुख्यमन्त्री मोहम्द लालबाबु राउत, विजय यादव आर्थिक
प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहनराज मल्ल बिहीबार नेकपा(माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन
बिर्तामोड नगरपालिका–२ रामचोकमा रहेको मोहनमायामा माविमा अध्ययनरत सुस्तश्रवण भएका २१ जना विद्यार्थीलाई स्कूल व्याग वितरणपछि
तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थलमा रहेको गुफापोखरी । बुधबारको वर्षापछिको हिमपातले गुफापोखरी र गुफाबजार क्षेत्रका
मुक्तिनाथ दर्शनका लागि जातिय थकाली पोसाकमा सजिएर पुगेका थकाली युवतीहरु । तस्बिर/रासस
महिला हिंसाविरुद्ध एकबद्धता जनाउन आह्वान गर्दै बुधबार काठमाडौँको माइतीघर मण्डलामा भेला भएका महिला अधिकारकर्मीहरु ।
प्रदेश नं. ५ को प्रदेशसभाको बुधबार बसेको प्रदेशसभाको बैठकले सभामुखमा सर्वसम्मत निर्वाचित पुर्णबहादुर घर्ति संसदिय
चितवनको सौराहामा आयोजित खाना महोत्सवमा बुधबार हात्तीले वनभोज गर्दै । तस्वीर/रासस
संखुवासभा खाँदवारी ९ मा अवस्थित मनकामना धामको बगरमा रहेको सति ढुङ्गा । सति प्रथा हुँदा
बर्षाले भिजाएको तोरी देखाउँदै कञ्चनपुरको बेलौरी रिछाहाका किसान । तस्वीर/रासस