Category: तस्वीरमा समाचार

प्रजातन्त्र दिवस समितिको बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रजातन्त्र दिवस भव्यरुपमा मनाउन गृह मन्त्रालयको आयोजनामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार

निर्माण व्यवसायी संघको वार्षिक साधारणसभा उद्घाटन

निर्माण व्यवसायी संघ भक्तपुरको १७ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष