प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बालुवाटारमा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक । तस्वीर/रासस
चितवनको भरतपुरमा जारी सूचना प्रविधि मेलामा प्रदर्शनीका लागि राखिएको अक्सोर्ड कलेज गैंडाकोटद्वारा निर्मित ‘भरतपुर स्मार्ट
जलजला गाउँपालिका ३ मा वारीवेनी खानेपानी आयोजनाको चार लाख लिटर क्षमत्ताको फिल्टर टंकी निर्माण गर्दै
उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ बिहीबार भक्तपुरमा आयोजित शिक्षक सेवा आयोगको दोश्रो स्थापना दिवस समारोहमा
प्रमाणपत्र लिएपछि प्रदेश नम्बर ५ बाट राष्ट्रियसभामा निर्वाचित सदस्यहरु । तस्वीर/ रासस
ललितपुरको दलचोकीबाट साँझपख देखिएको हिमशृंखला । यहाँ पर्यटक दृश्यावलोकनका लागि आउने गर्छन् । तस्वीर/ नवीन
जाजरकोटको कुदुरमा सिँचाइ सुविधा नहुँदा सुक्दै गएको गहुँबाली । तस्वीर/रासस
बैतडीको सुर्नया गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिन आएका सेवाग्राही । तस्वीर/रासस
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधबार प्रदेश नम्बर ५ मा दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान
राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि बुधबार प्रदेश नं ३ को ललितपुरस्थित जावलाखेल मैदानमा मतदान गर्न लामबद्ध