Category: तस्वीरमा समाचार

मकैको खोसेलाबाट बनेका घरायसी सामग्री

मकैको खोसेलाबाट बनेका घरायसी सामग्री

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका महिलाले मकैको खोसेलाबाट उत्पादन गरेका विभिन्न किसिमका आकर्षक घरायसी सामग्री ।

सडक पुगेको खुशियालीमा दर्मिजावासीद्वारा नाचगान

सडक पुगेको खुशियालीमा दर्मिजावासीद्वारा नाचगान

म्याग्दीको दग्नाम, दर्मिजा–चिमखोला हुँदै कुइनेमङ्गले जोड्ने मोटरबाटोमा पहिलो पटक गाडी गुडेपछि सडकमै पञ्चेबाजा बजाएर खुशियाली

सरकारले किनेको १० लाख डोज कोरोना भ्याक्सिन आइपुग्यो

सरकारले किनेको १० लाख डोज कोरोना भ्याक्सिन आइपुग्यो

सरकारले भारतको खोप निर्माता कम्पनी सेरम इन्स्चिट्युटसँग किनेको कोरोनाभाइरस विरूद्धको १० लाख डोज खोप नेपाल आइपुगेको