Category: तस्वीरमा समाचार

लागुऔषध सम्बन्धी सचेतना नाटक प्रस्तुत गर्दै प्रहरी

लागुऔषध सम्बन्धी सचेतना नाटक प्रस्तुत गर्दै प्रहरी

नेपाल प्रहरीको बागमती प्रदेशले मंगलबार भरतपुरमा आयोजना गरेको लागुऔषध बिरुद्धको सचेतनामूलक नाटक प्रस्तुत गर्दै नेपाल

अष्टे«लियन क्याम्पमा रमाउँदै आन्तरिक पर्यटक

अष्टे«लियन क्याम्पमा रमाउँदै आन्तरिक पर्यटक

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ स्थित चर्चित पर्यटकीय स्थान अष्टे«लियन क्याम्पमा रमाउँदै आन्तरिक पर्यटक । तस्वीर

चुच्चे ढुङ्गामा तस्वीर कैद गर्दै आन्तरिक पर्यटक

चुच्चे ढुङ्गामा तस्वीर कैद गर्दै आन्तरिक पर्यटक

काभ्रेपलाञ्चोकको पर्यटकीयस्थल धुलिखेलस्थित देवीस्थान डाँडामा रहेको चुच्चे ढुङ्गामा चढेर तस्वीर कैद गर्दै आन्तरिक पर्यटक ।

नुवाकोटको ग्रिड सोलार आयोजना

नुवाकोटको ग्रिड सोलार आयोजना

नुवाकोटमा निर्माणाधीन २५ मेगावाट क्षमताको मुलककै ठूलो ग्रिड सोलार आयोजनाअन्तर्गत ‘स्टाफ क्वाटर ब्लक’ क्षेत्रमा राखिएको

माछा मार्ने प्रतियोगितामा भेला भएका सहभागी

माछा मार्ने प्रतियोगितामा भेला भएका सहभागी

महाशिवरात्रिका अवसरमा बिहीबार तनहुँको भीमाद नगरपालिका–३, बुडुवा खोलामा माछा मार्ने प्रतियोगितामा सहभागी हुँदै स्थानीयवासी ।